पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पुर्वउपाध्यक्ष तिमिल्सिनालाई पितृशोक

7

काठमाडौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष तथा केन्द्रिय परिषद् ज्ञानेन्द्र तिमिल्सिनालाई पितृशोक परेको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ बलेफी गाउँपालिका–५ बिञ्जेल निवासी महासंघका केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्र तिमिल्सिना तथा उहाँका भाई कमलप्रसाद तिमसिल्नाको पिता गंगाप्रसाद तिमिल्सिनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

यस दुःखत पीडादायी क्षणमा मिडिया मध्यबिन्दु प्रालि परिवार पत्रकार ज्ञानेन्द्र, कमल, निर्मला लगाएत परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौैं । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ ।

समाचार वर्गहरू