बुद्धको मूर्ति कुँद्दै मूर्तिकार

78

काठमाडौं – मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जोमसोममा आयोजित ‘घरपझोङ राष्ट्रिय मूर्तिकला’ कार्यशालामा बुद्ध भगवानको मूर्ति कुँद्दै मूर्तिकार।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालय मुस्ताङको संयुक्त आयोजनामा वैशाख ७ गतेदेखि पन्ध्र दिने कार्यशाला अन्तिम चरणमा पुगेको छ ।

तस्बिर: सुन्दर कुमार थकाली/रासस

समाचार वर्गहरू