सभापति देउवा पक्षिय गोपालमानसहित नेताहरू विशेष महाधिबेशन भृकुटीमण्डपमा सहभागी

10

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठसहित चुनावअघि महाधिवेशनका पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनमा पुगेका छन्। कार्यक्रमस्थल भृकुटीमण्डपमा केही बेरअघि उनीहरू पुगेका हुन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्।

समाचार वर्गहरू