काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
एमालेले सिफारिस गरेका १६ नाम :
जनजाति महिला :
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
पुरुष :
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस आर्य
महिला :
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राणा (पुरुष)
दलित महिला :
–विष्णुमाया वी।के
–नीता घटानी
मधेसी
महिला :
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
पुरुष:
–चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम महिला :
–साजिदा सिद्दीकी