स्कुटर चोरी गरी भाग्दै गरेका एक पक्राउ

55

(काठमाडाैं) –  स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २७ वर्षीय पारस श्रेष्ठ छन् ।

महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले उनलाई बा ६८ प ४४४७ नम्बरको स्कुटरसहित मित्रनगरबाट पक्राउ गरेको हो ।

समाचार वर्गहरू