काठमाडौं । नेपाली कांगेस निकट महिला संघमा ७० सदस्य मनोनीत भएका छन्। सभापति गगन थापासँगको परामर्शमा महिलासंघ अध्यक्ष मिनाकुमारी खरेलले सदस्य मनोनीत गरेकी हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम महिला संघको केन्द्रीय कार्यसमितिमा मनोनयन गरी पूर्णता दिएको बताइन्।
अध्यक्ष खरेलले मनोनित गरेका ७० जना केन्द्रिय सदस्य यस प्रकार छन् ।

