सरकारी अस्पतालहरूमा आइतबार ‌ओपिडी बन्द

98

काठमाडौं – स्वास्थ्य मन्त्रालयले डाक्टर तथा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई आइतबार र शनिबार बिदा दिने भएको छ ।

मन्त्रालयले अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू  अन्य दिनजस्तै २४ सै घण्टा सञ्चालनमा गर्न निर्देशन दिँदै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने निर्णय गरेको हो ।

अब सरकारी अस्पतालहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ । हप्ताको दुईदिन सार्वजनिक बिदा भएपछी उक्त अवधिमा ओपिडी सेवा ठप्प हुनेछ ।

समाचार वर्गहरू