रौतहटबाट चन्द समूहका दुई नेता पक्राउ

36

(रौतहट) – प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुई जना नेतालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।

उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

समाचार वर्गहरू