सिन्धुपाल्चोक – नेपाल प्रवासि चिनियाँ व्यापार संघले सिन्धुपाल्चोकको भोटेकोशिगाँउपालिकाका बाढिपिडितको लागि रु तीन लाख पचास हजार बराबरको बराबरको म्याट्रेस सहयोग गरेको छ ।
उक्त्त सहयोगआज गाँउपालिका प्रमुख राजकुमार पौडेललाइ लाई हस्तान्तरण गरिएको हो । बिपतिकोयस घडीमा सहयोग गर्न पाएकोमा नेपाल प्रवासि चिनियाँ व्यापार संघले खुशी ब्यक्त गरेकोछ ।
यो विपतकालिन अवस्थामा सहयोगको हात फैलाउनु हुनेसहयोगि मनका धनिहरुमा भोटेकोशि गाँउपालिका प्रमुख राजकुमार पौडेलले विशेषधन्यवाद साथै आभार प्रकट गरेका छन् ।
गत असार महिनाको बाढी पहिरोले भोटेकोसी गाउँ पालिकामा ठुलो धनजनको क्षती भएको थियो भने कयौं घरबारबिहिन भएका थिए ।