यी हुन् मन्त्रिपरिषद् बैठकका ८ वटा निर्णय

96

काठमाडौं – सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लोहनीले आफू बिरामी भएर काम गर्न नसक्ने अवस्थामा रहेको व्यहोरासहित पदबाट राजीनामा दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ भने अछामको साँफेबगर नगरपालिका-६ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

These are the decisions of the Cabinet meeting

These are the decisions of the Cabinet meeting

समाचार वर्गहरू