अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

87

काठमाडौं – नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । महासचिव शंकर पोखरेलले केन्द्रीय सचिवालयको आइतवारको बैठकमा सो प्रस्ताव राखेपछी सो नर्णय भएको हो ।

औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

समाचार वर्गहरू