आलमलाई नख्खु कारागार ल्याइयो

15

(रौतहट) –  राजपुर बम विस्फोटका आरोपित अफताब आलमलाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएकोहो छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । पूर्वमन्त्री एवं कांग्रेस नेता आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री एवं काग्रेस नेता आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी पद्युन्नकुमार कार्कीले आलमलाई अदालतको आदेशअनुसार सुरक्षित कारागारका रुपमा नख्खु पठाइएको जानकारी दिए ।

समाचार वर्गहरू