उपचार गर्न एक साताका लागि सिंगापुर जाँदै देउवा

6
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा मंगलबार राती ११ बजे सिंगापुर जान लागेका हुन ।

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी प्रतिनिधीसभा सदस्य आरजू राणा देउवा पनि सिंगापुर जानेछीन्।

पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन ।

यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू