उपराष्ट्रपति पुनद्वारा टीका ग्रहण

14

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना बुवाबाट दसैंको टीका ग्रहण गरेका छन् । उनले उपराष्ट्रपति भवन, हरितगृहतमा ८६ वर्षीय बुबा रामसुर पुनबाट उनले दशैंका टीका लगाएका हुन् ।

उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केहीं आफन्तहरुलाई टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

 

समाचार वर्गहरू