काठमाडौं – नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
निगमले मागेको विमान परिचारिका पदका लागि उतिर्ण भएका ३० जनाको नाम एक सुचना प्रकाशित गर्दै सार्वजनिक गरेको हो ।
अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको निगमले जनाएको छ ।
सूचनाः
