कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

19

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरेको पीसीआर रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।

सिटौलाले आफूलाई कोरोना पोजेटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराएका थिए ।

 

समाचार वर्गहरू