(राैतहट) – टिपरकाे टक्करबाट राैतहटमा एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान टिपरले ठक्कर दिँदा सर्लाहीकाे बागमती नगरपालिका ४ का १८ वर्षीय विपिन रसाईलीकाे मृत्यु भएकाे हाे ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राैतहटकाे चन्द्रपुुुर नगरपालिका क्षेत्रमा ५५ प ९९८७ नम्बरकाे माेटरसाइकललाई ना २ ख २३२२ नम्बरकाे टिपरले ठक्कर दिएकाे प्रहरीले जनाएकाेे छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।