पुर्व आइजी सर्वेन्द्र खनालको एमालेमा प्रवेश गर्ने

8

काठमाडौं – पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । खनालले एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने विषयमा सहमति गरिसकेको एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

ति नेताका अनुसार खनाल पार्टी प्रवेश गर्न तयार भइसकेको र चाँडै नै एक कार्यक्रम गरेर उनलाई पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ ।

स्रोतका अनुसार कात्तिकको ९ गते हुने एमालेको पालिका अधिवेशनपछि खनाल एमालेमा प्रवेश गर्नेछन् । एमालेले कात्तिक ९ मा ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दै छ ।

समाचार वर्गहरू