माया बिरानी गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

19

काठमाडौं – माया बिरानी बोलको नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोमा नाजिर हुसेन र आँचल शर्माको अभिनय रहेको छ । गीतको रचना र संगीत पनि काफ्ले कै रहेको छ । गायक काफ्लेको यो दोस्रो म्यूजिक भिडियो हो ।

गायक महेश काफ्ले र गायीका मेलिना राईले स्वर भरेको यो गीतको निर्देशन अशिम शाहले गरेका छन् । यूट्युबमा गीत सार्वजनिक भएको ६ घण्टा मै १ लाख ७९ हजार १ सय १६ पटक हेरिएको छ ।

समाचार वर्गहरू