यस्तो छ ओलीको २२ सदस्यीय मन्त्रिपरिषद्

74

काठमाडौ – नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यिय मन्त्री मणडल गठन गरेका छन् ।

ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री बनेका छन् भने महिला मन्त्री दुइजना मात्र परेका छन्। जनजाति र दलित कमै मात्र परेको मन्त्रिपरिषद् दलितविहीन बनेको छ।

यस्तो छ ओली सरकारको मन्त्रीपरिषद् –

उपप्रधानमन्त्री

उपप्रधान तथा सहरी विकास : प्रकाशमान सिंह

उपप्रधान तथा अर्थ : विष्णु पौडेल

मन्त्री

सञ्चार तथा सूचना मन्त्रालय : पृथ्वीसुब्बा गुरुङ,

गृह : रमेश लेखक,

श्रम तथा रोजगार : शरतसिंह भण्डारी,

परराष्ट्र : आरजु राणा देउवा,

महिला बालबालिका : नवलकिशोर साह सुडी

भूमि व्यवस्था तथा सहकारी : बलराम अधिकारी

उद्योग वाणिज्य तथा आपूर्ति : दामोदर भण्डारी

भौतिक पूर्वाधार तथा यातायात : देवेन्द्र दाहाल,

युवा तथा खेलकुद : तेजुलाल चौधरी

खानेपानी : प्रदीप यादव

स्वास्थ्य : प्रदीप पौडेल

कानुन न्याय तथा संसदीय मामिला : अजय चौरसिया

पर्यटन : बद्री प्रसाद पाण्डे

कृषि : रामनाथ अधिकारी,

शिक्षा विज्ञान तथा प्रविधि : विद्या भट्टराई

रक्षा : मानवीर राई

जलस्रोत तथा ऊर्जा : दीपक खड्का

संघीय मामिला तथा सामान्य : राजकुमार गुप्ता

वन तथा वातावरण : ऐनबहादुर शाही ठकुरी

समाचार वर्गहरू