यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सुची सहित)

35

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले बुधबार ११० जना समानुपातिक सांसदको अन्तिम विवरण सार्वजनिक गरेको हो।

४ मंसिरमा भएको निर्वाचनबाट सातवटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। प्रत्यक्षमा कम्तीमा एक सिट जितेर समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टी राष्ट्रिय पार्टी बन्ने कानुनी व्यवस्था छ।

यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

आयोगले बुधबारनै प्रदेशसभामा निर्वाचित २२० समानुपातिक सांसदको सूची पनि सार्वजनिक गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू