राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

60

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेको बताइएको छ । संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

May be an image of blueprint and text that says "राष्ट्रपतिको कुार्यालय 좋일다 សលកក្ राष्ट्रपति भवन बद, สุพร ផ្នទកៃនៅ महाराजगाऊज, काटमाडी, नेषाल I महाराज्दग विज्ञप्ति सम्माननीय राष्ट्र्पति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 998 को उपधारा (۹) बमोजिम नेपाल सरकार, मन्तिपरिपद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको មិទៈ क्र.सं. अध्यादेशको नाम सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिदद) निवारण (तेसो संशोधन) अध्यादेश, २०६३ ។. जारी भएको मिति २०६३ साल वैशाख १5 गते शुत्रवार। ने.सं. ۹۹۹۹ वदलाथ्व: पर्णिमा 9ದ3/09/95 kididp (रितेशकुमार शाक्य) प्रवक्ता फोन ဗ9-4၆၇၁, 복배9오보보9, 보야목보보을, 복이우만보보극, よもすパんんと 生代製久久 पचावस +995 -9-4019450"

समाचार वर्गहरू