वीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु

24

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत का मोरङका एक कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत मोरङको धनपालथान–६ का ४० वर्षीय पुरुष मृत्यु सोमबार राति भएको हो । उनी भदौ २६ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।

भर्ना गरिएकै दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

समाचार वर्गहरू