साग पुरूष फुटबलमा नेपाल र श्रीलंका भिड्दै

13

(काठमाडाैं) – १३ औं साग अन्तर्गत पुरूष फुटबलमा आज आयाेजक नेपालले श्रीलंकासँग खेल्दैै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ ।

फुटबल अन्तर्गत नेपालले आफ्नाे दाेस्राे खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

समाचार वर्गहरू