(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेदकुद सागका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना सेफ दि मिसन तोकिएका छन् ।
नोवाल ओलम्पिक कमिटीको बैठकमा उपमहासचिव एवं राखेप उपाध्यक्ष तिमल्सिनालाई चिफ अफ मिसन र डेपुटी सेफ अ दि मिसनमा रिम रानाभाट र तेजबहादुर गुरुङ तोकिएका छन् ।
राष्ट्रिय टिम तयारी समितिाक संयोजक रानाभाटलाई काठमाडौं र ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङलाई पोखराको नेपाली टिम हेर्ने गरी डेपुटी सेफ दि मिसन तोकिएको हो ।