देशभर ८ हजार ६६० जना क्वारेन्टाईनमा

20

(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टाईनमा रहेको जनाएको छ । १२५ जना आइसोलेसनमा छन् । उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू