काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।
पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ।
बढेकाे मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ ।