काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले आइतबार गरेको सरुवा सुचिमा ४४ उपसचिव र २८ शाखा अधिकृत रहेका छन् ।
जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा अधिकृतलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने उद्देश्य अनुरुप अहिले १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
यस्तो छ सरुवा सुची – सूची