नेपाल र उज्वेकिस्तानबीचको खेल सुरु (लाईभ)

14

काठमाण्डौ – किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो टोली उज्वेकितानबीच खेल भैरहेको छ।

उज्वेकिस्तान र नेपालबीचको खेल लाइभ काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल सुरु भएको छ।

समाचार वर्गहरू