एयर होस्टेजको रिजल्ट निस्कियो, यी ३० जना बने एयर होस्टेज (रिजल्टसहित)

9
फाइल फोटो

काठमाडौं – नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

निगमले मागेको विमान परिचारिका पदका लागि उतिर्ण भएका ३० जनाको नाम एक सुचना प्रकाशित गर्दै सार्वजनिक गरेको हो ।

अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको निगमले जनाएको छ ।

सूचनाः

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू