नेपाल प्रहरीका ९८ जना सईहरुलाई इन्सपेक्टर बढुवामा सिफारिस को-को परे त ?

8
फाइल फोटो

काठमाडौं – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीमा रोकिएको प्रहरी नायब निरीक्षक (सई)हरुको बढुवा प्रक्रिया अगाडि बढाएका छन्।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईहरुलाई इन्सपेक्टर बढुवामा सिफारिस गरेसँगै नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष बिताएका पुराना सईहरुको बढुवा प्रक्रिया अघि बढेको हो ।

यसअघि सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो। इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो।

यस्तो छ सईबाट इन्सपेक्टमा सिफारिस भएकाहरुको सूची :

ins1.jpg

ins2.jpg

ins3.jpg

ins4.jpg

 

समाचार वर्गहरू