बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

5

काठमाडाैं – शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार (भाेली) सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

बिहिबार बिदा दिने निर्णय सरकारले सोमबारकै मन्त्रीपरिषद बैठकबाट गराएको थियो ।

274761287_10224946599644983_790134149996884506_n.jpg.jpg

समाचार वर्गहरू