यस्ताे छ एमाले बैठकले पारित गरेकाे २२ बुँदे प्रस्ताव

46

काठमाडौं – नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष समेत निकालेको छ।

केन्द्रीय कमिटी बैठकले संसद् पुनर्स्थापनाको लागि लोकतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले संसद पुनस्र्थापनाको पक्षमा जनपरिचालन गर्ने निर्णय भएको पनि बताए।

समाचार वर्गहरू