गृहमन्त्री लामिछानेविरूद्धको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा

9

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा आजका लागि पेशी तोकिएको छ।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा पेशी तोकिएको छ। हिजोपनि न्यायाधीश पोखरेलकै इजलासमा पेशी तोकिएपछी मुद्दा स्थगित् भएको थियो।

उनीविरुद्ध अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू