प्रहरीमा १४९ इन्सपेक्टर र ५८४ असई खुल्यो, सूचना हेर्नुहोस्

19

मध्यविन्दु/ काठमाडौँ – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको हो । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

समाचार वर्गहरू