संविधान संशोधनको विषय गम्भीर भएको परिपक्व निर्णय लिन कांग्रेस सभापति थापाको आग्रह

11

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको बताउदै यस विषयमा परिपक्व निर्णय लिन आग्रह गरेका छन्।

आज (शुक्रबार) सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्नेक्रममा उनले सो आग्रह गरेका हुन । उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन। सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत गरेको बताइएको छ ।

समाचार वर्गहरू