सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्रीलाई

24

काठमाडौं – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्री  ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन ।

समाचार वर्गहरू