सल्यानमा नेकपाका धर्मे बुढाथोकी विजयीे

17

(सल्यान) – सल्यानको कुमाख गाउँपालिका ५ कालागाउँमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी बिजयी भएका छन् । बुढाथोकीले ७ सय ९२ मत पाएका छन् ।

उनका प्रतिद्धन्दी कांग्रेसका खडकबहादुर बस्नेतले २ सय ९१ मत पाए । राप्रपाका गोपाल शाहले २१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

समाचार वर्गहरू